Introduction: This is a tiktok hashtag called medicaldoctor. The music has now attracted more than 3.0K videos and 446.7M views. It is a very popular content. The following is videos that related to this music.
#medicaldoctor
Views
446.7M
Videos
3.0K
Top_50_Hot_Videos(#medicaldoctor)
7237393257385184517
Yang bagaimana? #suamiidaman #medicaldoctor #drsatriafurqan #fypシ゚viral #fyp #dokter #fypシ #fypage
4.5M
471.6K
36.3K
7078079246895318042
dr. Cuaxsss
1 years_ago
7314237664247450886
Ini salah satu alasan sunscreen itu direkomendasikan boleh dipakai sejak bayi usia 6 bulan.. #Sunscreen #Satuharitausatuhal #tanyadrjoe #millennialdad #medicaldoctor #ptyriasisalba
2.4M
63.4K
817
6790162719373149185
dr. Joee
1 years_ago
6833821059578383621
No offense to anyone, but we be like that😂 #Pakistan #Tunisian #medicaldoctor #fypage #fyp
1.9M
91.4K
1.2K
6716344808460190726
Dr. Khalifa
4 years_ago
7270893000002145544
केइ समस्या भए हामीलाई भन्नुस, पैसा हैन सेवा दिदै छौ हामी।पछि समस्या न होस्! महिलाको गर्भ वरिपरिको पानीले शिशुलाई सुरक्षित कवचका रुपमा काम गरेको हुन्छ । शुरुवाती अवस्थामा गर्भवती महिलाको रगतबाट छानिएर गर्भेशिशु वरिपरिको पानी बने पनि गर्भावस्थाको १२ हप्ताबाट गर्भेशिशुबाटै पानी बन्न थाल्छ । गर्भेशिशु वरिपरिको अधिकांश भाग शिशुले निल्ने र त्यसैबाट बन्ने पिसाबबाट पानी निर्माण हुन्छ । यसका साथै शिशुको फोक्सो एवं सालबाट पनि थोरै मात्रामा यस्तो पानी बन्दछ ।गर्भेशिशु वरिपरिको पानी बन्ने, निल्ने र पिसाब बन्ने प्रक्रियामा आउने भिन्नतासँगै पानीको मात्रा र यसमा रहने तत्वहरुमा फरकपना आउन सक्छ । अल्ट्रासाउन्डबाट शिशु वरिपरि पानी कति मात्रामा छ, थाहा पाउन सकिन्छ ।गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #newbabyborn #babyboy #babygirl #pregnancytiktok #pregnant #pregnancyjourney #pregnancyannouncement #teejsong #newsong #newsongs2022 #teejnepal #gaura #chitwan #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp
1.6M
49.4K
928
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7221063083383475483
🤫 #halodok #drsatriafurqan #nakes #nakes #medicaldoctor #fyp #fypシ゚viral #fypシ #CapCut
1.3M
104.5K
3.4K
7078079246895318042
dr. Cuaxsss
2 years_ago
7270682870111374600
गर्भवतिले ध्यान दिनपर्ने कुराहरु डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन। हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस। थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ। प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ,प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुँदैन। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #thirdtrimester #firsttrimester #pregnancyjourney #pregnancytiktok #pregnancy #prengancytest #misoprostoloriginais #misoprostol #mifepristone #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
1.2M
27.4K
88
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7294835811864890632
तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो? सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा भएको जवाफ तपाईँले पाउनु हुन्छ।अन्धविश्वास यो एउटा अनौठो कारण हो। धेरैलाई थाहा नहोला। तर मैले यो विषयमा केही सम्वद्ध व्यक्तिहरुसँग कुरा गर्दै जाँदा यो कारणले सिजेरियन डेलिभरी गराउनेहरु पनि धेरै देखियो। डेलिभरी मिति नजिकिँदै गएपछि ज्योतिषहरुकहाँ गयो, कुन साइतमा जन्म उत्तम हुन्छ भनेर तिथिमिति गणना गर्‍यो, अनि फलानो मितिमा फलानो समयदेखि फलानो समयभित्र जन्म हुँदा उत्तम हुन्छ भन्ने मिति लिएर आयो। त्यही मिति डाक्टरलाई देखायो र त्यही मितिमा पेट चिरेर बच्चा निकाल्न भन्यो। एक्स्ट्रा पैसा तिर्न तयार! पूर्व युवराज पारसको छोरासमेत यसरी नै साइत हेरेर सिजेरियन डेलिभरीबाट जन्माइएको चर्चा त्यतिबेला चलेको थियो।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #unfreezemyacount #darshanhospital #darshanfertilityhospital #darshanenthospital #darshandermacare #darshanmaternityhospital #darshandiagnostics #viralsong #viralvideo #csdelivery #caesareansection #caesareandelivery #caesarean #operation #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
673.5K
9.8K
248
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7275535463480315144
१.कपर-टि। यो महिलाको पाठेघरमा राख्ने साधन हो । यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्छ । नभ्याएमा बच्चा जन्मेको ४८ घन्टाभित्र, शल्यक्रिया गरिएको समयमा, सुत्केरी भएको चार हप्तापछि पनि पाठेघरमा राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्षसम्म काम गर्छ । आइयुसिडी ९९ प्रतिशत प्रभावकारी मानिन्छ । यदि महिलालाई पुनः गर्भधारण गर्न मन लागेमा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत सहज रूपमा निकाल्न सकिन्छ । बच्चाको स्तनपानमा यसले कुनै पनि असर गर्दैन । २.इम्प्लान्ट इम्प्लान्ट महिलाको पाखुरामा दक्ष चिकित्सकबाट राख्ने गरिन्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्माएको ६ हप्तापछि इम्प्लान्ट प्रयोग गर्न सक्छन् । इम्प्लान्ट एकपटक राखेपछि पाँच वर्षसम्म काम गर्न सक्छ । यो पनि प्रभावकारी हुने र आवश्यक परे पुनः गर्भधारण गर्न सकिने हुन्छ । यसको प्रयोगले बच्चामा स्तनपानको असर पर्दैन ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #copperT #iucd #iud #iudinsertion #implant #implants #contraception #pills #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
669.4K
9.4K
82
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7265875444140952833
के हो पाइल्स?  ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ। मलद्वारको छेउसम्म रक्तनली हुन्छन्। यी रक्तनलीमार्फत मलद्वारसम्म रक्तसञ्चार हुन्छ। यही मलद्वार तथा मलद्वारका भित्ताहरूमा रहेका रक्तनलीमा विभिन्न कारणले हुने समस्यालाई पाइल्स भनिन्छ।  पाइल्स कसरी हुन्छ? हामीले खाएको खाना २४ घन्टामा पाचन भएर शरीरलाई चाहिने रस सोसेर बाँकी कस दिसाको रूपमा बिहान सर्लक्क निस्कासन हुनुपर्छ। खाना राम्रोसँग पाचन भएन भने कि कब्जियत हुन्छ कि अपच भई अर्धठोस दिसा हुन्छ।के नखाने?  – छोक्राबोक्रा नभएका, च्यापच्याप लाग्ने सबैखाले मैदाजन्य आहार, सेतो चामल, सेतो चिनी, चाउचाउ, बिस्कुट, चाउमिन, सेल, मालपुवा, डोनट लगायत जस्ता प्रशोधित खाद्यपदार्थहरू। – माछा, मासु, अन्डा जस्ता पाचन हुन गाह्रो हुने मांसाहार नगर्ने। – दूध र दूधबाट बनेका सबै खाद्यपदार्थ कम गर्ने। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #piles#pilestreatment #hemmorhoids #teejsong #newteejsong #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
602.8K
8.2K
65
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7277743728582757638
Misión rescate #noticiasecuador #ecuador #medicina #guardia24h #medstudent #medicaldoctor #mexico #uce #partos #ginecologia
575.4K
121.3K
231
17889673
Pablo Alexander Rodríguez
1 years_ago
7272951277364022546
सुरक्षित गर्भधारणको अवधारणा गर्भ रहनु भन्दा पहिले बाट नै शुरु हुन्छ। शारीरिक स्वस्थता, पारिवारिक सहिष्णुता र समसापेक्ष चिकित्सकिय परामर्श, जाँच र उपचार नै सुरक्षित गर्भधारणका अभिन्न अङ्गहरु हुन्। आमा र बच्चाको स्वास्थ्य अवस्थाको जाँचका लागि अपरिहार्य मानिने एउटा जाँच हो अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रे।विकिरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रुणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ। गर्भ रहेको नरहेको थाहा पाउन देखि गर्भ सँग सम्बन्धित जोखिमहरुको पूर्व पहिचान गर्न र गर्भमा रहेको बच्चा सँग सम्बन्धित विभिन्न जानकारी हरु द्वारा बच्चाको स्वास्थ्यको स्थिति यकिन गर्न यसको प्रयोग गरिन्छ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #videoxray #usg #pregnant #pregnancytiktok #teej #teejsong #songs #happyteej #babymove #usgmachine #usgg #darshanhospital #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday @Expert Clinic
571.9K
9.7K
50
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7269779905162906898
हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ। शरीरमा हुने अधिकांश स्वास्थ्य समस्या खान र पिउन नजान्दा हुन्छ। त्यसैले सधैं उचित खाना खानु पर्छ।खाना उचित के हो र अनुचित के हो भनेर जाँच्ने संसारको सबैभन्दा ठूलो ल्याब हाम्रो शरीर हो। खाएको खाना मिलेनमिलेको, बढी भए नभएको, रोग लागेको शरीरमै देखा पर्छ। त्यसैले खाना उचित वा अनुचित छुट्टयाउने मापदण्ड पनि शरीर नै हो। जुन खाना खाँदा शरीरले सजिलै पचाउन सक्छ त्यो खाना उचित हो भने जुन पचाउन गाह्रो हुन्छ त्यो अनुचित हो। पच्न सजिलो खाना– सबै खाले अप्रशोधित भएका एक दलीय र दुई दलीय अन्नहरू जस्तै चामल, मकै, गहुँ, कोदो, फापर, दाल, गेडागुडी आदि पूर्ण अन्नहरू सजिलै पच्छन्। सबै खाले हरिया सागसब्जी, तरकारी जस्तै रायो साग, चम्सुर साग, मेथी साग, परवल, हरियो सिमी, हरियो बोडी, ब्रोकाउली लगायत पात भएका र पात नभएका हरिया तरकारीहरू। प्रकृतिको चुल्होमा पाकेका सबै खाले फलफूल सुपाच्य हुन्छन्। पच्न गाह्रो खाना– मैदाबाट बनेका सबै खानेकुरा जस्तै केक, बिस्कुट, पाउरोटी, चाउचाउ, मम आदि पचाउन गाह्रो हुन्छ। माछा, मासु र अन्डाबाट बनेका, दूध र दूधबाट बनेका खाने कुरा पच्न गाह्रो हुन्छ। त्यसै गरी जंकफुड, प्याकेट बनाएका खानेकुरा, पानीपुरी कृत्रिम जुसहरू स्वास्थ्यका लागि लाभदायक हुँदैनन्। यस्ता खानामा शरीरलाई चाहिने रेशा (छोक्राबोक्रा) हुँदैनन्। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #piles #pilestreatment #piles_03 #healthyfoods #foodtiktok #feedingtubeawareness #eathealthy #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #teejspecial #teejsong #teej #teejay_memes #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
518.8K
5.9K
15
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7213739285797702930
Replying to @saritaacharya27 मिठो कमेन्टका लागि धेरै धन्यवाद। यश भिडियोमा जन्मजात आँखा मा आएको समस्याका कारण बच्चाले आमालाई देख्न पाएका थिएनन, आखाको उपचार पछि आमालाई देख्न पाउदाको खुसी बर्णन गर्न सकिएन। तपाइँ हरुले कमेन्टमा भन्नुस है। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #drdarshanpandey #drdarshan #darshan #happiness #happybaby #newviral #viralvideo #trending #unfreezemyacount🙏 #unfreeze #unfreezed_my_id_tiktok #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp
502.5K
41.5K
1.6K
6915352693151335425
Doctors Group from Kathmandu❤
2 years_ago
7192079294250749186
Replying to @siana.miaka 🤷‍♀️ #awkward #drkatie #doctorsoftiktok #realdoctor #medicaldoctor
499.7K
36.0K
742
6823564909214368774
Dr Katie
2 years_ago
7314623509022493957
#KamuHarusTau alasan kenapa ada orang yang bau ketiak, tapi ada yang nggak bau sama sekali. #Satuharitausatuhal #tanyadrjoe #millennialdad #medicaldoctor
484.1K
18.2K
376
6790162719373149185
dr. Joee
1 years_ago
7274032790994210055
सुनौला हजार दिन भन्नाले महिला गर्भवती भयको दिनदेखि बच्चा २ बर्षको नभयसम्मको १०००दिन् (गर्भधारण९महिन *३० दिन =२७०दिन् २बर्ष अर्थात्३६५दिन् *२ बर्ष =७३० दिन ) नै सुनौला हजार दिन भनिन्छ/ पहिलो २बर्ष भित्र बच्चाको दिमागको बिकास ८०%ले हुने अध्यान ले देखाउछ/ यो समयाबधि पोषण सुधारका लागि अति सबेदंशील र महत्तोपूर्ण हुन्छ/ नेपालमा ४० प्रतिशत भन्दा बढी बालबालिका दीर्घ कुपोषणले ग्रस्त रहेको भन्दै उक्त समस्यासंग जुध्न सरकारले युनिसेफको सहयोगमा सुनौला हजार दिन नामक अभियान अगाडि सारेको छ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #golden1000days #1000days #golden #pregnancyjourney #pregnancytiktok #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday सिधै डाक्टर संग appointment लिन फलो गर्नुस अनि Inbox मा मेसेज गर्नुस है। @Expert Clinic
396.9K
12.8K
73
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7181948251812269354
This is cancer..... #cancer #cancerprevention #cancerdoctor #medicaldoctor #cancersupport #cancercommunity #drlodi #drthomaslodi
392.4K
3.5K
96
7037159176199652358
Dr. Lodi
2 years_ago
7277941083366018322
गर्भवतिले ध्यान दिनपर्ने कुराहरु डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन। हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस। थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ। प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ,प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुँदैन। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #usg #videoxray #babymovements #babykick #kicking #babyborn #babybornsonya #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
384.7K
4.4K
31
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7265119478856371457
पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भनेकस्तो समस्या निम्तिन्छ? .२देखि .५ प्रतिशत महिलामा Malignant क्यान्सर हुने सम्भावना हुन्छ । सन्तान नभएकालाई सन्तान हुँदैन। पाठेघरमा मासु तीन प्रकारको हुन्छ। पाठेघरको बाहिरी भागमा जसलाई चिकित्सकीय भाषामा सब्ह्रसिरस भनिन्छ । यो समस्या भएमा पेट अत्यधिक दुख्छ । यो बेला उपचार गराइहाल्नुपर्छ। अर्को, पाठेघरमै मासु पलाउँछ । यो धेरै महिलामा देखिने सामान्य समस्या हो । यसलाई इन्ट्रामिरल र तलको भागमा सबम्युकस भन्ने हुन्छ ।  #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #benigntumor #fibroidstumors #fibroidsurgery #cancer #uterineprolapse #uterinefibroids #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
381.8K
5.3K
34
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7209991712222072069
Do you have hypertension? what can you do to find out? #neurology #neuro #neurologytiktok #fyp #foryoupage #information #doctor #medicaldoctor #doctorsoftiktok #medicalneurologist #hypertension #stroke #bloodpressure #bloodpressurecheck
340.6K
18.7K
599
7189622732697371649
DidNeuro?
2 years_ago
7267559809057099014
किन गर्ने नर्मल डेलिभरी ? नर्मल डेलीभरीको सबैभन्दा पहिलो फाइदा भनेको आमाको स्वास्थ्य हो । शल्याक्रिया गराएको तुलनामा सामन्य रुपमा बच्चा जन्माउनु स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ । शल्याक्रिया गरेपछि आमालाई तङ्गि्रनका लागि धेरै समय लाग्छ । साथै संक्रमणको भय पनि रहन्छ । नर्मल डेलिभरीको लक्षण गर्भावस्थामा हरेक महिला यहि सोच्छन् कि, के मेरो बच्चा स्वस्थ्य होलान् ? के मेरो नर्मल डेलिभरी होला ? केहि यस्तो लक्षण हुँदैन कि, डेलिभरी नर्मल हुन्छ वा हुँदैन । यद्यपी तपाई नियमित चिकित्सकको सम्पर्कमा हुनुहुन्छ भने बच्चाको स्वास्थ्यबारे थाहा पाउन सक्नुहुनेछ । #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #trendingsong #normaldelivery #deliveryheroes #normaldelivery #spontaneousdelivery #hoslital #hospital #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
337.8K
5.9K
41
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7348938739281857822
He’s coming home. So proud of my brother and my parents #matchday #matchday2024 #koreanmom #koreanfamily #medicaldoctor #medstudent
334.0K
43.4K
361
6813840069570298885
Sarah Soojin Ahn
1 years_ago
7273285633399885064
बच्चालाई पनि ICU NURSERY चाहिन सक्छ राम्रो ठाँउमा डेलिभरी गरेको राम्रो हुन्छ। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #csdelivery #delivery #normaldelivery #cesareansection #pregnancytiktok #pregnancyjourney #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp
327.5K
3.1K
16
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7270538988878826770
गर्भावस्था हरेक महिलाको लागि जीवनको एक सुन्दर चरण हो । साथै कतिपय विवाह अघिको यौन सम्पर्कबाट बस्ने गर्भ आफैँमा झण्झटिलो पनि हुन सक्छ । यस्तो अवस्थामा खुसीको लागि होस् या त अरु अवस्थामा नै । समयमै गर्भ रहेनरहेको जानकारी राख्नु आवश्यक हुन्छ । कुनै पनि महिलामा मासिक धर्ममा आउने रोकावट नै गर्भ रहेको सबैभन्दा प्रारम्भिक लक्षण हो । यसको अर्थ मासिक धर्म रोकिनुलाई नै गर्भ बस्यो भनेर बुझ्नु भने उपयुक्त हुँदैन ।सामान्यतया यौनपछि जब गर्भधारण हुन्छ । अत्यन्त कम महिलामा मात्रै यस्तो लक्षणहरु देखिन थालेको छ । यसको कारण यो हो कि हिजोआज बजारमा पाइने प्रेग्नेन्सी टेस्ट किटको प्रयोग गरेर गर्भको बारेमा जानकारी लिने गर्छन् । कतिपयमा भने यौनसम्पर्कको १० दिनमा केही लक्षण महसुस हुने गर्छ । जस्तो, थकान, लगातार पिसाब आउनु, शारीरिक तापमान बढ्नु, स्तनमा हुने समस्या जस्ता लक्षण देखिन सक्छ ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #pregnancy #pregnant #pregnancytiktok #pregnancyjourney #breechbaby #transversemyelitis #babytiktok #babylove #baby #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #teejsong #teejspecial #falamsangasatuvanxasunajhaijoban🤣 #onthisday
301.2K
4.8K
19
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7340852720787541254
Hola:) jaja #trend #ecuador #medstudent #medicaldoctor #doctor
288.2K
20.4K
584
17889673
Pablo Alexander Rodríguez
1 years_ago
7277020757358660871
के कारण हुन्छ कब्जियत ? नियमित समयमा खाना नखाने बानी, मैदाबाट बनेको, तारेको, बढी पीरो, चटपटे, मसालेदार खाना खानु, नचपाई खाना निल्नु, पहिले खाएको खाना पचिनसक्दै फेरि खाना खानु, मानसिक तनाव, चिन्ता, क्रोध र शोकको अवस्थामा पनि खाना खानु, रेसादार खाना नखानु, चिया, कफी, खैनी, चुरोट, बिँडीको प्रयोग धेरै गर्नु, खाना खानेबित्तिक्कै दिमागी काम गर्नु, मैथुन गर्नु या सुत्नु, व्यायाम विल्कुलै नगर्नु, परिश्रमदेखि टाढै भाग्नु, कब्जियतमा के खाने ? प्राकृतिक खाद्यपदार्थ नै सेवन गर्ने, उम्रेको अन्नलाई प्राथमिकता दिने, गहुँको बोटको रस पिउने, गहुँ, चना, जौ आदिको चोकरसहितको रोटी मजाले चपाएर खाने, खानामा जाउलो, मुँग र रहरको दालको मात्रा बढाउने, फलमा केरा, स्याउ, अंगुर, मेवा, आँप, खरबुजा, किसमिस, काजु बदाम आदिको प्रयोग गर्ने, खानामा भातभन्दा बढी तरकारी खाने, सलगम, गाँजर, मुला, टमाटर, पालुंगो, मेथी, बन्दा, बेथे, प्याज आदिलाई सानासाना टुक्रा बनाएर कागती निचोरेर सलाद बनाएर खाने, राति तातो दूध एक गिलास पिएर सुत्ने, सर्बत, सुप, लस्सी, मोही, पानी धेरै मात्रामा पिउने।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #constipation #followus #hardstool #stomachproblems #intestineproblems #difficulty #hardstool #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #darshanhospital #happyteej❤️ #teejsong #teejsongs #teejnepalisong #happyteejeveryone #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday follow us @Expert Clinic
261.8K
2.1K
20
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7268860407425682706
बच्चा चलेको थाहा पाउनु भयो?? कति हप्तामा थाहा हुन्छ, तपाईलाई थाहा छ? 4D scan को लागि सम्पर्क गर्नु होला। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #unfreezemyacount #unfreeze #unfreezed_my_id_tiktok #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
213.2K
4.6K
26
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7274561517574425874
गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । महिना नाघेपछि, थाहा नपाई पानी बगिरह्यो, गम्भीर प्रकारको गर्भेशिशु नबढ्ने समस्या, गर्भेशिशुको मिर्गाैला, पिसाब नली, वंशाणु अंशमा गडबडी, गर्भवती महिलामा थाइरोइड ग्रन्थिको समस्या, मुटुमा खराबी एवं कतिपय औषधि सेवनको कारणले शिशु वरिपरि पानीको मात्रा कम हुनसक्छ ।गर्भेशिशु वरिपरि पानीको मात्रा कम हुँदा गर्भ अवधिको तुलनामा पेट सानो देखिने, पेट छाम्दा पूरै बच्चा तथा हातखुट्टा मात्र छामिने, गर्भवती महिलालाई बच्चा कम चलेको अनुभूति हुने हुन्छ । पानी कम भएको वा गर्भेशिशुको कम वृद्धि विकास, विकलाङ्ग, मिर्गौलामा खराबी भएको हुनसक्छ । यसको कारक तत्व खुट्याउने क्रममा वंशाणु अंश, जन्मजात संक्रमण, मूत्र प्रणाली एवं खाद्य प्रणालीका लागि अल्ट्रासाउन्ड, ईसीजी, इको गराउनुपर्दछ ।यस्तो समस्या हुँदा गर्भावधिअनुसार शिशुलाई पर्ने असर पनि फरक–फरक हुन्छ । गर्भावस्थाको मध्यताका यस्तो समस्या देखिएमा गर्भ तुहिने, विकलाङ्ग शिशु जन्मिने, शारीरिक अङ्ग थिचिन सक्ने हुनाले फोक्सो र हातखुट्टामा समस्या देखिने, शिशु वरिपरिको झिल्ली हातखुट्टामा टाँसिने, महिना नपुग्दै बच्चा पाउने, गर्भभित्रै शिशुको मृत्यु हुने पनि हुनसक्छ । यस्तो समस्याले गर्भावस्थाको मध्यपछि भने शिशु वृद्धि विकास कम हुने, पानी निकै कम हुँदा सुत्केरी व्यथाका क्रममा सालनाल थिचिने, च्यापिने हुँदा शिशुको मृत्यु पनि हुनसक्छ!  #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #babymove #babymovements #afi #amniotic #darshanhospital #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
205.6K
3.2K
22
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
7338121954702003462
Domdimadon 👩🏻‍⚕️👨🏻‍⚕️ #felizdiadelmedico #diadelmedico #medstudent #medicaldoctor #estudiantedemedicina #uce #pablocentralino #domdimadonmedicina #diadelmedicoecuatoriano #medicoecuatoriano
194.5K
8.8K
66
17889673
Pablo Alexander Rodríguez
1 years_ago
7258063442622418194
गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ? (Inbox मा एक्दम बढी सोधिएको) गर्भावस्थामा यौनसम्पर्क राख्न हुने–नहुने दुवै पक्ष छन् । यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने ९अयलतचबअतष्यल०, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठ्यारो हुने भएकाले यौनसम्पर्क राख्नु उचित नभएको तर्क पनि पाइन्छ । गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आनकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमा नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन् । गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुने वा त्यसको सम्भावना बढ्ने हुन सक्छ । #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #coupletime#newcouple #couplegoals #intercom #pregnantmood #moodswings #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
183.2K
1.8K
4
6915352693151335425
Doctors Group from Kathmandu❤
1 years_ago
watch_more