info
केइ समस्या भए हामीलाई भन्नुस, पैसा हैन सेवा दिदै छौ हामी।पछि समस्या न होस्! महिलाको गर्भ वरिपरिको पानीले शिशुलाई सुरक्षित कवचका रुपमा काम गरेको हुन्छ । शुरुवाती अवस्थामा गर्भवती महिलाको रगतबाट छानिएर गर्भेशिशु वरिपरिको पानी बने पनि गर्भावस्थाको १२ हप्ताबाट गर्भेशिशुबाटै पानी बन्न थाल्छ । गर्भेशिशु वरिपरिको अधिकांश भाग शिशुले निल्ने र त्यसैबाट बन्ने पिसाबबाट पानी निर्माण हुन्छ । यसका साथै शिशुको फोक्सो एवं सालबाट पनि थोरै मात्रामा यस्तो पानी बन्दछ ।गर्भेशिशु वरिपरिको पानी बन्ने, निल्ने र पिसाब बन्ने प्रक्रियामा आउने भिन्नतासँगै पानीको मात्रा र यसमा रहने तत्वहरुमा फरकपना आउन सक्छ । अल्ट्रासाउन्डबाट शिशु वरिपरि पानी कति मात्रामा छ, थाहा पाउन सकिन्छ ।गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । #merodoctorsaab❣️#darshandoctorsaab#medicalconditions#merocup#meroperiodpartner#menstrualcup#periodpartner#darshandoctorsaab🙏#expertdrktm#meroclinicktm#surgery#operation#newbabyborn#newbabyborn#babyboy#babygirl#pregnancytiktok#pregnant#pregnancyjourney#pregnancyannouncement#teejsong#newsong#newsongs2022#teejnepal#gaura#chitwan#newborn#meroclinicktm#expertdrktm#sanchoclinickalikot#medicaldoctor#newstart#trendingsong#trend#viralvideo#foryou#followus#fyporiginal sound
Duration: 7 sPosted : Thu, 24 Aug 2023 14:18:23Views
1.6MDaily-
Likes
49.4KDaily-
Comments
928Daily-
Shares
993Daily-
ER
3.21%Daily-