info
गर्भवतीलाई धम्क्याई, झुक्याई वा प्रलोभन देखाई र भ्रूणको लिंग पहिचान गरी यसैका आधारमा भने गर्भपतन गर्न पाइँदैन । गर्भपतनलाई सामाजले स्विकार्न नसक्नु र अझै अवैधानिक रूपमा असुरक्षित गर्भपतन हुनु तथा दर्ता नभएका औषधि जथाभावी खानुले यसको नियन्त्रण भने चुनौतीपूर्ण बनिरहेको छ । असुरक्षित गर्भपतनका कारण हुने मातृ मृृत्युदर र स्वास्थ्यमा पर्ने जोखिम कम गर्न महिला आफैं गर्भपतन सम्बन्धी औषधिका बारे सचेत हुन आवश्यक छ । यसका साथै सरकारले सुरक्षित गर्भपतन र सेवाबारे सूचना, जानकारी र चेतनाको दायरा फराकिलो बनाउनु जरुरी छ । #SewaspeechDarshan #merodoctorsaab❣️#darshandoctorsaab#medicalconditions#merocup#meroperiodpartner#menstrualcup#periodpartner#darshandoctorsaab🙏#expertdrktm#meroclinicktm#newborn#meroclinicktm#expertdrktm#sanchoclinickalikot#medicaldoctor#newstart#trendingsong#trend#viralvideo#foryou#followus#fyp#sewaspeechdarshan#fyyyyyyyyyyyyyyyy#onthisdayoriginal sound
Duration: 8 sPosted : Fri, 18 Aug 2023 12:09:10Views
177.9KDaily-
Likes
2.1KDaily-
Comments
36Daily-
Shares
26Daily-
ER
1.22%Daily-