info

तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो? सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा भएको जवाफ तपाईँले पाउनु हुन्छ।अन्धविश्वास यो एउटा अनौठो कारण हो। धेरैलाई थाहा नहोला। तर मैले यो विषयमा केही सम्वद्ध व्यक्तिहरुसँग कुरा गर्दै जाँदा यो कारणले सिजेरियन डेलिभरी गराउनेहरु पनि धेरै देखियो। डेलिभरी मिति नजिकिँदै गएपछि ज्योतिषहरुकहाँ गयो, कुन साइतमा जन्म उत्तम हुन्छ भनेर तिथिमिति गणना गर्‍यो, अनि फलानो मितिमा फलानो समयदेखि फलानो समयभित्र जन्म हुँदा उत्तम हुन्छ भन्ने मिति लिएर आयो। त्यही मिति डाक्टरलाई देखायो र त्यही मितिमा पेट चिरेर बच्चा निकाल्न भन्यो। एक्स्ट्रा पैसा तिर्न तयार! पूर्व युवराज पारसको छोरासमेत यसरी नै साइत हेरेर सिजेरियन डेलिभरीबाट जन्माइएको चर्चा त्यतिबेला चलेको थियो। #merodoctorsaab❣️#darshandoctorsaab#medicalconditions#merocup#meroperiodpartner#menstrualcup#periodpartner#darshandoctorsaab🙏#expertdrktm#meroclinicktm#surgery#operation#newbabyborn#unfreezemyacount#darshanhospital#darshanfertilityhospital#darshanenthospital#darshandermacare#darshanmaternityhospital#darshandiagnostics#viralsong#viralvideo#csdelivery#caesareansection#caesareandelivery#caesarean#operation#newborn#meroclinicktm#expertdrktm#sanchoclinickalikot#medicaldoctor#newstart#trendingsong#trend#viralvideo#foryou#followus#fyp#onthisdayRimai

Duration: 29 sPosted : Sat, 28 Oct 2023 02:48:41

Views

673.5K

Daily-

Likes

9.8K

Daily-

Comments

248

Daily-

Shares

696

Daily-

ER

1.59%

Daily-