info
गर्भवतिले ध्यान दिनपर्ने कुराहरु डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन। हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस। थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ। प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ,प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुँदैन। #merodoctorsaab❣️#darshandoctorsaab#medicalconditions#merocup#meroperiodpartner#menstrualcup#periodpartner#darshandoctorsaab🙏#expertdrktm#meroclinicktm#surgery#operation#newbabyborn#thirdtrimester#firsttrimester#pregnancyjourney#pregnancytiktok#pregnancy#prengancytest#misoprostoloriginais#misoprostol#mifepristone#newborn#meroclinicktm#expertdrktm#sanchoclinickalikot#medicaldoctor#newstart#trendingsong#trend#viralvideo#foryou#followus#fyp#onthisdayoriginal sound
Duration: 27 sPosted : Thu, 24 Aug 2023 00:42:59Views
1.2MDaily-
Likes
27.4KDaily-
Comments
88Daily-
Shares
352Daily-
ER
2.32%Daily-