info

गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ? (Inbox मा एक्दम बढी सोधिएको) गर्भावस्थामा यौनसम्पर्क राख्न हुने–नहुने दुवै पक्ष छन् । यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने ९अयलतचबअतष्यल०, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठ्यारो हुने भएकाले यौनसम्पर्क राख्नु उचित नभएको तर्क पनि पाइन्छ । गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आनकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमा नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन् । गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुने वा त्यसको सम्भावना बढ्ने हुन सक्छ । #merodoctorsaab❣️#darshandoctorsaab#medicalconditions#merocup#meroperiodpartner#menstrualcup#periodpartner#darshandoctorsaab🙏#expertdrktm#meroclinicktm#surgery#coupletime#newcouple#couplegoals#intercom#pregnantmood#moodswings#newborn#meroclinicktm#expertdrktm#sanchoclinickalikot#medicaldoctor#newstart#trendingsong#trend#viralvideo#foryou#followus#fyp#onthisdayMera Ta Budhale Raksi Khadainan

Duration: 12 sPosted : Fri, 21 Jul 2023 00:33:15

Views

183.2K

Daily-

Likes

1.8K

Daily-

Comments

4

Daily-

Shares

73

Daily-

ER

1.03%

Daily-