info
गर्भवतिले ध्यान दिनपर्ने कुराहरु डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन। हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस। थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ। प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ,प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुँदैन। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #usg #videoxray #babymovements #babykick #kicking #babyborn #babybornsonya #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
Duration: 6 sPosted : Tue, 12 Sep 2023 14:08:29Views
384.7KDaily-
Likes
4.4KDaily-
Comments
31Daily-
Shares
47Daily-
ER
1.16%Daily-