Provides comprehensive data analytics of TikTok eCommerce products, influencers, and creative content that can help create popular content and discover hot sales products.
Get Started
Introduction: This is a tiktok hashtag called dangmuser.
The music has now attracted more than
104.5K videos and
1.1B views. It is a very
popular content. The following is videos that related to this music.
#paulshah #teampaulshah #nepalitiktok #kingpaulshah #realheropaulshah #megastarpaulshah #nepalisong #dangmuser @Paul Shah Official @Roshani Rajya Laxmi Shah
जिन्दगि ले खै कस्तो मोडमा लगेर छोड्दियो आफ्नाहरुलाइ आफ्नै भन्न पायन आसा थियो आज त सबै भुलेर सम्झिन्छ कि भन्ने अब भाग्यले दुइ किनारा लागाइ छोड्यो आफ्नो भन्ने साइनो नै सकिय जस्तै भय जहा भयनि जस्तो भयनि खुसि हुनु दुख नहोस 🙏🙏🙏आज म जन्मियको दिन मैले रुदै यस धर्तिमा आयको थिय सायद तेहि सुहाउथियो होला तेहि भोग्दै छु मैले भाग्यमानि रहेछ तिमि जन्मियको ठाउ हुर्केको ठाउ देख्न पाय अब यो सङ्गै मेरो अनि नया यात्रा सुरु गर्दैछु सङ्गै हुन नियतिले छुटाइहाल्यो मेरो तर्फ बाट धेरै आसिर्बाद अनि धेरै प्रगति गर्नु है #tiktoknepal🇳🇵 #dangmuser #NB❤️ #tiktoknepal🇳🇵_foryoupage #
सबैले धन नै हेर्दो रहेछ्न आफ्नो बिगत अनि औकात भुल्ने हरुलाइ कति दिन राम्रो होला र Working visa in japan no language lavel can apply #CapCut #tiktoknepal #dangmuser #tiktoknepal🇳🇵_foryoupage #workingvisajapan #N❤️B❤️

छोरालाइ प्रदेश अनि छोरि लाइ पराइ घर यस्तै यस्तै बाध्यता सङ्गै बित्यो ! मैले नि सबैको मुख थुनेर बस्नै गारो भयो छोरा मान्छे रुदैनन भन्छन आखामा आसु नहोला मन मनै रुदै म पनि बिदेशिनु पर्ने बाध्यता भयो 🙏🙏🙏सबै थोक गुमायर अब बाकि एक मुठि सास अनि खोक्रो सरिर लियर जादैछु भेट्छु भेट्छु भन्दा भन्दै छुटिने दिन आयछ हिजो नि दुख गरे आज नि गर्नेछु सम्झना सदैब मनैमा रह्यो #tiktoknepal🇳🇵 #dangmuser #NB❤️ #tiktoknepal🇳🇵_foryoupage
दाइ म हजुर लाइ जसरि लान्छु न आइनुस है भनेर बचन दियको थिय दाइ आज पुरा गरे ! रुन्न भन्छु रुन मन लाग्छ मन रहेछ एउटै परिवार भयर बसियो आज छुटिने दिन पनि आयो ! मेरो जिबन माझि दाइ जस्तै हो सबैलाइ नदि पार गरौदा आफु सधै वारि हुने ! हिम्मत ले अगाडि बढ्नु सानो मन नगर्नु यस्तै हो दाइ छोराले पर्देश छोरिले पराइ घर एउटै हो #tiktoknepal #tiktoknepal🇳🇵_foryoupage #dangmuser
प्रदेश आफ्ना रहर भन्दा आफ्नाहरुको खुसि खोज्दै जादा मैले सबै आफ्ना खुसि गुमायको ठाउ भलै मैले आफ्नाहरुलाइ केहि दिन सकिन तर मलाइ मेरो आफ्नाहरुले दियको उपहार बोकि फर्कियर आय खुसि छु थोरै भयनि लियर आको भय सबैले ले पैसा को पछि लाग्यो भन्थे होला म अर्कैले किनेको मान्छे रिन तिर्नै नपाइ फर्कि आय #tiktoknepal🇳🇵 #dangmuser #NB❤️ #tiktoknepal🇳🇵_foryoupage