info
जिन्दगि ले खै कस्तो मोडमा लगेर छोड्दियो आफ्नाहरुलाइ आफ्नै भन्न पायन आसा थियो आज त सबै भुलेर सम्झिन्छ कि भन्ने अब भाग्यले दुइ किनारा लागाइ छोड्यो आफ्नो भन्ने साइनो नै सकिय जस्तै भय जहा भयनि जस्तो भयनि खुसि हुनु दुख नहोस 🙏🙏🙏आज म जन्मियको दिन मैले रुदै यस धर्तिमा आयको थिय सायद तेहि सुहाउथियो होला तेहि भोग्दै छु मैले भाग्यमानि रहेछ तिमि जन्मियको ठाउ हुर्केको ठाउ देख्न पाय अब यो सङ्गै मेरो अनि नया यात्रा सुरु गर्दैछु सङ्गै हुन नियतिले छुटाइहाल्यो मेरो तर्फ बाट धेरै आसिर्बाद अनि धेरै प्रगति गर्नु है #tiktoknepal🇳🇵 #dangmuser #NB❤️ #tiktoknepal🇳🇵_foryoupage #
Duration: 19 sPosted : Fri, 02 Feb 2024 11:19:36Views
280.5KDaily-
Likes
18.6KDaily-
Comments
134Daily-
Shares
60Daily-
ER
6.70%Daily-