info
छोरालाइ प्रदेश अनि छोरि लाइ पराइ घर यस्तै यस्तै बाध्यता सङ्गै बित्यो ! मैले नि सबैको मुख थुनेर बस्नै गारो भयो छोरा मान्छे रुदैनन भन्छन आखामा आसु नहोला मन मनै रुदै म पनि बिदेशिनु पर्ने बाध्यता भयो 🙏🙏🙏सबै थोक गुमायर अब बाकि एक मुठि सास अनि खोक्रो सरिर लियर जादैछु भेट्छु भेट्छु भन्दा भन्दै छुटिने दिन आयछ हिजो नि दुख गरे आज नि गर्नेछु सम्झना सदैब मनैमा रह्यो #tiktoknepal🇳🇵 #dangmuser #NB❤️ #tiktoknepal🇳🇵_foryoupage
Duration: 37 sPosted : Sun, 04 Feb 2024 02:38:56Views
70.0KDaily-
Likes
7.0KDaily-
Comments
119Daily-
Shares
17Daily-
ER
10.19%Daily-