info
दाइ म हजुर लाइ जसरि लान्छु न आइनुस है भनेर बचन दियको थिय दाइ आज पुरा गरे ! रुन्न भन्छु रुन मन लाग्छ मन रहेछ एउटै परिवार भयर बसियो आज छुटिने दिन पनि आयो ! मेरो जिबन माझि दाइ जस्तै हो सबैलाइ नदि पार गरौदा आफु सधै वारि हुने ! हिम्मत ले अगाडि बढ्नु सानो मन नगर्नु यस्तै हो दाइ छोराले पर्देश छोरिले पराइ घर एउटै हो #tiktoknepal #tiktoknepal🇳🇵_foryoupage #dangmuser
Duration: 20 sPosted : Sat, 06 Apr 2024 02:52:21Views
52.0KDaily-
Likes
3.7KDaily-
Comments
51Daily-
Shares
19Daily-
ER
7.26%Daily-