Felling emotional tears roll down #5th #birthday #vatsu ❣️ सारै डराएकी थिएं एक्लै म,दुई बच्चाको जिम्मेवारी अनि तिमी प्राय बिरामी,तर हेर रुदैं हांस्दै,ओैषधी र डाक्टर,अनिदा कयौं रातहरु,फुंग उडेका उदास दिनहरु! सांच्चै कठिन थिए!! याे नयाँ बर्षमा तिम्रा सारा राेगहरु हराएर जाउन 🙏 #nilasrocks #instagram (Nilas Sharma) #facebookpage #youtube मा Nilas