पख्नुस् न हजुर हाम्रो पनि राम्रो समय एकदिन अवश्य आउँछ। हामी कति पनि डग्नबगाई त्यो समयको प्रतिक्षा गरौँ। हाम्रो पनि एउटा छुट्टै संसार हुन्छ। त्यो संसारमा मैले घमण्डका साथ भन्न सकुँ। कि अब हजुर सिर्फ मेरो मात्रै राजा हो।😘#mydearraja❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀
Duration: 15 sPosted : Sat, 20 Apr 2024 14:19:40