धेरै धेरै धन्यवाद मेरो छोरा लगायत बैनीहरुलाई 🙏मद्धे रातमा केक् सङ्गै मयन बत्तिको प्रकाशले उज्यालो बनाउदै मेरो जन्मदिन बिसेस बनाइ दियकोमा🎂🎂thank you so much ❤️❤️so थप एक बर्षले फेरि बुडी भय😔 तर यो मन भने अझै जवान जस्तो लाग्दैछ😜😜🫣🫣
Duration: 168 sPosted : Fri, 19 Apr 2024 19:07:11