info
हरेक दिन आंशुका भेल बगाउदै आफ्नो जिबनसाथीलाई बिदाई गरेकाे देख्छु बिरानाे देशमा,सुन्दर भबिस्यकाे खाेजिमा | परदेशींदैमा भबिस्य सुन्दर नै हुन्छ भन्ने ग्यारेन्टी के छ र? एकअर्काप्रति अथाहा बिस्वास,साथ अनि माया भयाे भने यहि देशमा हिरा फलाउन सकिन्छ| फरक यत्ति हाे के राेज्ने? देशप्रति गुनासै गुनासाका पाहाडहरु वा अवसरहरु | ………🖊️निलस #nilasrocks #instagram (Nilus Sharma)
Duration: 28 sPosted : Fri, 19 Apr 2024 12:02:56Views
28.1KDaily-
Likes
2.0KDaily-
Comments
17Daily-
Shares
38Daily-
ER
7.18%Daily-
Latest