अभावमा हुर्किएको मान्छे छु जतन गरेर होस या समालेर राख्ने बानी चाहे त्यो मान्छे होस या समबन्ध जो जस्तो हुन्छ नि त्यसले अरुलाई पनि त्यसरी नै बुझ्छ तर कसैलाई नराम्रो व्यवहार गर्ने सोच चाई कहिल्यै नआओस भगवान ….🙏#fyp #kamakura #japan🇯🇵🇯🇵
Duration: 22 sPosted : Mon, 15 Apr 2024 15:21:30