info
झण्डै ११ बर्स पछि होला यो बसन्तमा गाउँ गाको अनि थोरै उहीँ भिडियो बनाउनलाई जस्तै काम गरेको।यहि वारि हो कुनै समय ६ जनाको परिवारले गाउको सबैभन्दा पहिले काम सक्काउथेउ।अहिले त सबै भन्दा पछि हाम्रै हुनेरहेछ।आमाबाबाको नि उमेर ढ्ल्कियो तर गाउँ छोडेर हामी सङ्गै बस्न्नी मान्नु हुन्न ।हामी त आफ्नै सुरमा खोइ के को खोजिमा छौ निस्किगयौ घरबाट उहीँ २ दिन जाने आमाबाबाको चाउरी परेको गाला,ओठ्मा मुस्कान भर्ने घर भरिभराउ गरे जस्तै गर्ने अनि २ दिन पछि घर सुनसान पार्ने आमाबाको मन अमिलो बनाउने अनि यो कुरुप सहरमा दौडिने।दुख लाग्छ आमा बाबालाई यो अबस्थामा छोड्दा तर अरु बिकल्प नि छैन । तर सुखी नभयनी म भन्दा कयौ गुणा खुसी हुनुहुन्छ ।खोइ के दौडमा निस्किय कुन्नी सारा खुसिलाई गाउमा तिलान्जली दियर🥹😳#aama🙏 #homwland #rolpa #birendrakhadkabestu 🍀
Duration: 56 sPosted : Mon, 15 Apr 2024 13:55:23Views
32.6KDaily-
Likes
6.9KDaily-
Comments
174Daily-
Shares
15Daily-
ER
21.75%Daily-
Latest