‘’यदि मैले अरुलाई चित्त दुखाएमा, मलाई माफी माग्ने शक्ति दिनुहोस्। यदि मानिसहरूले मलाई चोट पुर्याए भने, मलाई क्षमा गर्ने शक्ति दिनुहोस्।’’ जय पाथीभरा माता 🕉️🙏 If I hurt others, give me the strength to apologize.. If people hurt me, give me the strength to forgive. Jay Pathivara Mata 🕉️🙏 Anyway Thank You Everyone for your Unexpected love & support 🙏❤️.