देखेका सपना पुरा हुने हुन्कि भन्ने आश जागेको छ| ये भगवान तिमिले त सुनेकाछौ नि मेरो कामना भन्ने लागेको छ| मन त हो सपनाको भोको नयाँनयाँ चुनौति मागेको छ| सपनाको खुड्किलोमा हिड्न सजिलो त अवस्य छैन कति थाके पाउ,हिड्न नसक्ने पो हो कि भन्दै रोकिए कति ठाउँ, तर झिनो आश, कयौँ को माया र आशिष् ले पाइला पछि सरेको छैन , चम्कन पाउँ आकाशमा उजेलो तारा बनि , झर्दा पनि निराश भने हुने छैन "गरिमा तिमिले कोशिस त गरेको होनि" First poster of my first movie #londontoparis #jestha25