info
बुझ्ने भए देखि आफू त आफै देखि खुशी छैन म😴😓 #ownvoice #maheshvoice #maheshjaishi #maheshjaishi5 #roastermahesh #sadlines #loveline #nepalilovelines #lines #trueline #reality #mpj ( शब्द: बुझ्ने भएदेखि आफु त आफै देखि खुशी छैन म, जन्मदिने आमाबुवाका इच्छा सपना त पूरा गर्न सकेको छैन भने झन तिम्लाइ खुशी राख्छु, तिम्रा सपना पूरा गर्छु भनेर कुन मुखले भनु? संगै मिलेर संघर्ष गरौँला, लड्दा हात दिउला, अफ्ट्यारो मा साथ दिउला भन्छौ भने आउ एकहुने बाचा गरौँ, नत्र यत्तिकै ठिक छु म, न कसैको आस न कसैको खास! - Mahesh Jaishi)
Duration: 22 sPosted : Sat, 11 Nov 2023 12:24:28Views
175.4KDaily-
Likes
28.9KDaily-
Comments
340Daily-
Shares
379Daily-
ER
16.89%Daily-