तिमी प्रतिको माया शब्दमा उतार्न सक्दिन यति बुझ्नु कि तिमी मेरो सामिप्यतामा भन्दा केही पर पुगिसक्दा पनि हरेक समय तिम्रै यादहरूले राज गरिरहेका हुन्छन् मेरो राजा❤️❤️😘😘#mydearraja❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀
पख्नुस् न हजुर हाम्रो पनि राम्रो समय एकदिन अवश्य आउँछ। हामी कति पनि डग्नबगाई त्यो समयको प्रतिक्षा गरौँ। हाम्रो पनि एउटा छुट्टै संसार हुन्छ। त्यो संसारमा मैले घमण्डका साथ भन्न सकुँ। कि अब हजुर सिर्फ मेरो मात्रै राजा हो।😘#mydearraja❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀