Replying to @kalpana k c होटल भित्रको कोठाले हाम्रो “प्रेम”बुझ्दैन हिड् घर आमासंग भेट गराउछु भन्ने तिम्रो बोलिबाट पहिलो प्रेम बसेको थियो भने तिमिसंग कति प्रेम छ तिमि मुल्यांकन नै गर्न सक्दैनौ♥️♥️
Replying to @🦋Binisha💫🥀 साचो प्रेम जिद गरेर होईन किस्मतले मिल्ने गर्छ !! नाई त यो पुरै दुनियाको मालित कृष्ण आफ्नि राधा बिना पक्कै बस्नि थिएनन्#kalpu25_26♥️ #butwalmuser🇳🇵 #fyp
एउटा कहानि छ नि••••••••भ्यागुतालाई चाहे सुनकै ईट्टामाथि बसालिदिनुस!! तर पनि त्यो फोहोरो नालिमै छंलाग मार्छ !!हो कोहि मान्छे त्यस्तै छन जति गत्तिलो गर्न खोज्यो पचाउन नसक्नि!!🖤#butwalmuser🇳🇵 #kalpu25_26♥️ #fyp