Replying to @rupakali637 लक्षणः – पाइल्सको सबै अवस्थामा पहिलो लक्षण भनेको दुखाइ नै हुन्छ। – मलद्वारको भित्री तथा बाहिरी भागमा मासुको डल्लो जस्तो गाँठो पर्नु, मासुका डल्ला झुन्डिनु। – दिसा गर्दा बेलाबेलामा रगत आउनु। – मलद्वार वरपर रातो हुनु, सुन्निनु, पोल्नु, दुख्नु, चिलाउनु। – उठ्न, बस्न, हिँड्डुल गर्न पनि गाह्रो हुनु। – कसैकसैलाई गनाउने पिप बग्ने समस्या हुनु कारणहरु: निरन्तर लामो समयको कब्जियत पाइल्सको प्रमुख कारण हो। अनि अनुचित खानपान र सुखसयलको जीवनशैली पनि। – मैदाजन्य खानपान, माछा, मासु, अन्डा, दूध आदि बढी प्रयोग गर्नु। धेरै चिल्लो, पिरो, अमिलो, मसला र खुर्सानी टोक्ने बानी। – हरियो सागसब्जी, फलफूलको कमी र पानी कम पिउनु। – तौल बढी हुनु। शारीरिक श्रमको कमी तथा नियमित व्यायाम नगर्नु। एकै ठाउँमा बस्ने बानी गर्नु। – राती ढिला सुत्ने र बिहान ढिला उठ्नु। दिसा, पिसाब रोक्ने बानी। – अत्यधिक धपेडी र आरामको कमी। धेरै भारी व्यायाम गर्नु, भारी सामान उठाउनु। धेरै तनाव, अनिद्रा हुनु। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #piles #pilestreatment #hemmorhoids #fissure #fistulaarteriovenosa #hemmoor #treatment #pilestreat #followus #viralvideo #teejsong #teejspecial #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #fyp #viralvideo #foryou #followus #fyp