मैले MBS को 4th सेमेस्टर सफलतापूर्वक पास गरेको छु र मेरो मास्टर डिग्री पूरा गरेको छु भनेर साझा गर्न पाउँदा म हर्षित छु। यो उपलब्धिले मेरो शैक्षिक यात्रामा ठूलो महत्व राखेको छ, किनकि यो मेरो प्रारम्भिक स्कुल पढ्दादेखि नै जीवनभरको सपना थियो। यो अतुलनीय उपलब्धि तपाईहरू सबैसँग बाँड्दा मन खुसीले भरिएको छ। अध्ययनको यात्रा जिवनभर निरन्तर राख्दै ।उक्त अध्ययनको सिलसिलामा मलाई साथ,सहयोग, माया , हौसला , प्रेरणा , प्रदान गर्नुहुने आदरणीय आमा- बुवा, दाई-भाउजू ,परिवारजन , गुरुवर्ग ,साथि भाइ सम्पूर्ण प्रति आभारी छु। आगामी दिनहरूमा समेत माया,हौसला ,उत्प्रेरणा र आशीर्वादको अपेक्षा गर्दछु। Completed Master Degree (MBS) 😍😍😍 #oncegainyou तपाईंको समर्थनको लागि धन्यवाद#foryoupage #hari_gyawali #भावना_उही_सपना_उही_समस्या_उहीँ_अनि_सघर्ष_पनि_उहीँ_छ #loveyou