एक चिम्टि सिन्दुरले जिम्मेवारि , कर्तव्य र मानमर्यादा के हो , सिकायो, माइतमा रिसले खुट्टा बजाउदै हिड्ने मलाई रिस पैतला मुनि दबाएर मुस्कुराउन सिकायो, आफुले भनेको हुनै पर्छ भनि जिद्दि गर्ने छोरिलाइ हरेक कुरामा सम्झौता गर्न सक्ने परिपक्क बुहारि बनायो🥺🥹😌#foryoupage❤️❤️❤️ #foryou #goviral @surya shrestha 999