शब्दमा सायद बयान गर्न नसकुला याे यात्रा शरिरिक कठिनाइ ,भाैगाेलिक बिकटता,छिनछिनमा बदलिँदो माैसम,कहिलै चारकदम पदैल यात्रा नगरेका हाम्रा ती कलिला मुनाहरु @Bibhu-Vatsu 3,794 m (12,448 ft) उचाइको निरन्तर ठाडाे उकालो ! सुनेकी थिए आमालाई जाे भक्त प्रिय लाग्छ उसलाई आफ्नो इच्छाले बाेलाउनु हुन्छ रे उस्लाई जुर्छरे अवसर पनि अनि दर्शन पनि,हाम्रो परिवार माथि हजुरको सदा दयादृष्टी बनिरहाेस् | हाम्रो परिवार अनि सन्तान माथि सधैं हजुरको निगाह बक्सहाेस् | #jaypathivaramata🙏🙏🙏🙏 #nilasrocks #letsexplorenepal #internaltourism #taplejung #Day3