info
बन्द टिकटक हैन बिकृति बन्द गर बरु टिकटक लाइभ बन्द गर टिकटक लाइभमा बसेर दिन रात नराम्रो कृयाकलाप गर्ने छाडा भिडियो अपलोड गर्ने लाइ कार्वाहि गर टिकटकमा आफुमा भएको कला प्रतिभा देखाउने थलो भएको थियो टिकटक बन्द गर्दैमा समस्याको सामाधान हुदैन यस्ता याप हरु त कति छन कति टिकटक राम्रो प्लाटफम हो यस्को सदुपयोग गरौं दुरुपयोग हैन धन्यवाद 🙏🙏सुभ विहानि❤️🙏☕️☕️☕️#lokesh_thakuri_2020 #Jhola #dhangadhii_muser❤ #lokeshpalthakuri #Lokesh #tiktoknepal🇳🇵 @राजा साब @Nepalicommando🇳🇵🇳🇵💪💪 @Karan Thapa @Geetu
Duration: 110 sPosted : Wed, 15 Nov 2023 06:14:57Views
11.8KDaily-
Likes
1.9KDaily-
Comments
113Daily-
Shares
27Daily-
ER
17.58%Daily-
Latest