TIKTOK BAND भएर दुखी छुईन तर साथ,माया अनि हौसला दिनु हुने साथीभाइ,आमाबुबाहरुले माया गर्न चाहिँ नछोडिदिनुहोला🙏#TIKTOK को बिकृती रोक्न सरकारले गरेक कामलाई म SUPPORT गर्छु तर बन्दा गर्नु भन्दा पनि सुधार गरेको भए अझ राम्रो हुन्थियो कि सरकार?#tiktok#tiktoknepal#foryou#foryoupage❤️❤️#fyp#sarlahi_muser#सर्लाही@