आज बिशेष दिन😊 अर्थात जन्मदिन 🎂एउटा बसन्त को समाप्ति 🤦🏻♂️अर्को बसन्त को सुरुवात 🤷🏻यस सुखद अवसर मा पृथ्वी अवतरण गराउने प्राण प्यारा मेरा आमा बुवा प्रति उच्च सम्मान छ 🙏बितिगएको समय मा आएका हरेक दुख का धेरै हिस्सा हरु पार गरियो धेरै गर्नु छ बिगत भन्दा भविष्य प्रगतिमय र फलदायि बनाउन सकु😌❤️