info
अब चाडबाड सुरु हुदा सबै भन्दा धेरै याद आउने भनेको कि त आमा कि त श्रीमानको हो !!!आमा त यहि हुनु हुन्छ जत्ति बेला पनि भेट्न मिल्छ तर @Suresh khadka बुडो हजुर त धेरै टाढा हुनुहुन्छ खोई कसरि भेटुम अब फेरि छोरि को मलिनो अनुहार हेरेर आफ्नो आखाको आशु लुकाएर हासो देखाउने दिन सुरु भए मेरा ।।।धेरै माया मेरो श्रीमान ज्यू #longdistancerelationship #husbandwife #loveyou #missyouhubby❤️😔 #seeyousoon
Duration: 31 sPosted : Fri, 01 Sep 2023 10:35:21Views
155.2KDaily-
Likes
11.3KDaily-
Comments
132Daily-
Shares
21Daily-
ER
7.38%Daily-