info
आज पर्न गएको मेरो जन्म दिन अनाथ आश्रम मा मनाइयो ❤️❤️🙏❤️मलाइ जन्म दिनको शुभकामना दिनु हुने मोबाइल बाट यस यम यस बाट फेसबुक बाट टिक टक बाट फोन बाट प्रत्यक्ष अप्रत्यक्ष भेटेर शुभकामना दिनु हुने दाजु भाइ दिदि बैनि बुवा आमा तथा साथि भाइ हरुमा ह्दय देखि धन्यवाद दिन चाहान्छु ❤️Once Again Happy Birthday To Me ❤️🙏THANK YOU SO MOUCH ALL OF YOU ❤️❤️❤️😘🥰🥰मैले त जन्मदिन अनाथ आश्रममा बनाए हजुर हरु पनि आफ्नो जन्म दिन अनाथ आश्रममा बृद्दा आश्रममा मनाउनु होला हमिले होटेल गएर पार्टी खानु भन्दा हाम्रो सानो सहयोगले उहांहरुलाइ धेरै नै राहत हुन्छ अब देखि सहयोगि मनहरुले यस्तै गरौं ❤️धन्यवाद❤️🙏😘#lokesh #lokeshcomedy #dhangadhii_muser❤ #dhangadhii_muser❤ #tiktoknepal🇳🇵 #Jhola #lokesh_thakuri_2020 #lokeshpalthakuri @राजा साब @Nepalicommando🇳🇵🇳🇵💪💪 @Geetu @sabita paudel❣️🇳🇵
Duration: 86 sPosted : Sun, 27 Aug 2023 15:31:40Views
113.2KDaily-
Likes
5.5KDaily-
Comments
329Daily-
Shares
44Daily-
ER
5.16%Daily-
Latest