info
श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ । पाठेघरमा त्यो नौ महिना हुर्किन्छ । विभिन्न कारणले त्यो जाइकोज पाठेघरमा नआएर अण्डबाहिनी नली, अण्डाशयमा, आन्द्राको माथि बोसोमा, आन्द्रामा, पाठेघरको तल्लो तहमा गएर टाँसिन्छ र त्यहाँ हुर्कने प्रयास गर्छ । यसलाई पाठेघर बाहिर बच्चा बसेको वा ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ । सामान्यतया एकदेखि १० प्रतिशत गर्भवती महिलामा ‘एक्टोपिक प्रेग्नेन्सी’ हुन्छ ।पाठेघर बाहिर बच्चा बसेको छ भने तुरुन्त उपचार गर्नुपर्छ । आठ हप्ताअघि नै समस्या पत्ता लाग्यो भने उपचार अलि सहज हुन्छ । त्यसपछि भने फुट्ने सम्भावना हुन्छ । फुटेर रक्तस्राव हुन्छ र रगतको कमी हुन्छ । फुटेको ठाउँलाई शल्यक्रिया गरेर काटेर हटाउनुपर्छ । रगतको कमी भएको छ भने रगत दिनुपर्छ । #merodoctorsaab❣️ #darshandoctorsaab🙏 #drdarshanpandey #drdarshan #ectopicpregnancy #extopicpregnacy #ectopic #pregnancy #followus #foryou #viralvideo #trendingsong #expertdrktm #meroclinicktm #drdarshankalikot #sanchoclinickalikot #hotelkotdurbarkalikot #kotdurbarhotelmanma❣️ #newstart #newborn #fallopiantubes #uterusproblems #copperT #ovariancysts #femaleproblems #follousontiktok #fyp #onthisday
Duration: 15 sPosted : Fri, 04 Aug 2023 02:09:10Views
60.3KDaily-
Likes
795Daily-
Comments
3Daily-
Shares
12Daily-
ER
1.34%Daily-