TikTok E-commerce Data Analytics, Shoplus help you win on Tiktok business.
Get Started
info
सहने शक्ति भन्दा ठूलो कुरा के? रहेछ र सन्सारमा, बाचेको छु दु:ख र पीडा त छाँया जस्तै भएको छ। अझै सहने शक्ति देउ भगवान् हेर्छु कति पीडा दिन सक्छौं #2yearsagotoday #melamchiflood #sadday #tiktoknepal #foryou #nani❤️🌷 #nepaliman🇳🇵💝 #skstha 🤕😢😭
आफ्नो सबै खुशी बन्द्कि राखेर सपना हरु साचि राखेर, बिस्वासलाइ साछि राखेर, प्रेम मा बाचिराखेर आएको नया वर्षमा सबै सबैमा धेरै शुभकामना छ। #happynewyear2081 #tribhuwan_international_airport #foryou #nani❤️🌷 #skstha ❤️🩹
सम्झना बिर्सना समय अनुसार को खेल हुन सक्छ, आशा गरिएको भरमा बुनेको सपना बिश्वासमा जीवन भर साथ दिएर प्रेमको यात्रा पुरा गर्नुछ। #happylife #sadtime #missyou #TikTok #foryou #nani❤️🌷 #skstha 💝❤️🩹