कति प्यारो छौ मेरो लागी तिमी 🥺💋धेरै कठिनाई पछिको यो साथ न त बयान गरेर सकिने शब्द न त मनको भाव छन 🥲 कति तड्पिए 11दिनको बच्चालाई आफुदेखि 9 दिनसम्म टाढा राख्नुपर्दा बाच्नै गार्हो हुदोरहेछ आफ्नो काखको बच्चालाई पिडामा देख्नुपर्दा हामी आमाछोरालाई जस्तो पिडा आफु खाने दुस्मनलाई पनि नपरोस् 🙏❤️ यो पिडासंगै तिम्रो हरेक कठिनाई हराएर जाओस् मेरो बच्चा 💋💋💋💋#bleesedyou🙂 #bleesedtohaveyou